>

रुकुम पुर्बको हुकाममा यसरी हुदैछ खानेपानीको काम (फोटो फिचर)

रुकुम पुर्बको हुकाममा यसरी हुदैछ खानेपानीको काम (फोटो फिचर)

रुकुम पुर्बको हुकाममा खानेपानी आयोजना निर्माणका लागि सामाग्रीहरु ओसादै स्थानीयहरु । गाउँमा एक घर एक धारा खानेपानी आयोजना अन्र्तगत काम भैरहेको हो । क्रममागत उक्त खानेपानी आयोजनामा यसबर्ष पाईपलाईन विस्तारको काम भैरहेको खानेपानी योजनाका अध्यक्ष धर्मटेक घर्तीमगरले जानकारी दिए । 

भिरबाट लडेर रुकुममा एकको मृत्यु


धनकुमार शाही
रुकुम (पश्चिम) ०८, फाल्गुण : जिल्लाको मुसीकोट नगरपालिका १ सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो । बोहरा भिरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर गम्भीर घाइते भएकी बोहराको घरमा पु¥याउने बित्तिकै मृत्यु भएको स्थानीय भिमु शाहीले बताए । वनमा बाख्रा चराउन गएकी बोहरा अबेरसम्म पनि घरमा नफर्किएपछि परिवार खोजी गर्न जाँदा फेला पारिएको थियो । मृतक बोहराका घरमा श्रीमान, २ छोरा र ३ छोरी रहेका छन् ।

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com